अन्नपूर्ण माध्यमिक विद्यालय, सान्ने–१ (वा सान्ने क्षेत्र), धनकुटा 

अन्नपूर्ण माध्यमिक विद्यालय धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका अन्तर्गत पर्ने सान्ने क्षेत्रमा अवस्थित एक सामुदायिक विद्यालय हो। यो विद्यालय स्थानीय समुदायद्वारा स्थापना गरिएको शैक्षिक संस्था हो, जसले विद्यार्थीहरूलाई आधारभूत तहदेखि माध्यमिक तथा उच्च माध्यमिक तहसम्म शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ।अन्नपूर्ण मावि पाख्रीबास नगरपालिका वडा १ मा पर्छ। यो पहाडी ग्रामीण क्षेत्र हो। वरिपरि अरू स्कुल पनि छन् * नर्वदेश्वर आधारभूत विद्यालय – 3000 मिटर टाढा • बालपञ्च मावि, माथिल्लो सान्ने 2 – 4  किमी.

विद्यालयको प्रकार

 शैक्षिक कार्यक्रम

अन्नपूर्ण माध्यमिक विद्यालयले निम्न तहहरूमा शिक्षा प्रदान गर्दछः

+2 कार्यक्रमहरू:

 सुविधा र पूर्वाधार

विद्यालयमा विद्यार्थीहरूको समग्र विकासका लागि विभिन्न सुविधा उपलब्ध छन्, जस्तैः